ad ad

राजनीति


जसपाको केन्द्रीय समिति बैठक वीरगन्जमा

जसपाको केन्द्रीय समिति बैठक वीरगन्जमा

नेपालखबर
असार १८, २०७९ शनिबार ९:२१, वीरगन्ज

जनता समाजवादी पार्टी  (जसपा) को केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगन्जमा बस्ने भएको छ। 

जसपा नेपाल केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको बैठक वीरगन्जमा बस्नेगरी बोलाइएको हो।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .