प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा एमालेले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद, कालापानी र लिपुलेक हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर’ लगायतका नारा लगाएका छन्।
प्रधानमन्त्री शाहले संसद् बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ।














39
Shares

प्रतिक्रिया