प्रतिनिधि सभा सदस्यको शपथ लिन नवनिर्वाचित सांसदहरू सिंहदरबार पुगेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज शपथ ग्रहण कार्यक्रम राखिएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने भएका छन्। प्रकाशित: चैत १२, २०८२ बिहिबार १४:०८ | March 26, 2026 147 Shares
प्रतिक्रिया