फोटोफिचर


वेस्ट इन्डिजविरुद्ध वनखेडे रंगशालामा तयारी गर्दै नेपाली क्रिकेट टोली (तस्बिरहरू)


सरोज नेपाल
फागुन २, २०८२ शनिबार १३:२, मुम्बई

जारी आईसीसी पुरुष टी-२० विश्वकपअन्तर्गत आइतबार नेपाल वेस्ट इन्डिजविरुद्ध खेल्दै छ।

त्यसको तयारीका लागि नेपाली क्रिकेट टोलीका खेलाडी यतिबेला भारतस्थित मुम्बईको वनखेडे रंगशालामा अभ्यास गरिरहेका छन्।

आइतबार वेस्ट इन्डिजसँग खेलेपछि फागुन ५ गते स्कटल्यान्डसँग भिड्नेछ।

यसअघि नेपालले इटाली र इंग्ल्यान्डसँग खेलिसकेको छ। दुवै खेल नेपालले जित्न सकेन। 

वेस्ट इन्डिजविरुद्ध मुम्बईको वनखेडे रंगशालामा तयारी गर्दै नेपाली क्रिकेट टोलीका खेलाडी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad