फोटोफिचर


टेकुको सुकुम्बासी बस्तीमा पस्यो बागमती (तस्बिरहरू)


सरोज नेपाल
असोज १८, २०८२ शनिबार १७:३९, काठमाडौँ

काठमाडौँको टेकुस्थित सुकुम्बासी बस्तीमा बाढी पसेको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै सुकुम्बासी बस्तीमा बाढी पसेको हो।

पहिरोका कारण देशका मुख्य राजमार्ग अवरुद्ध छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन सञ्चालनमा असोज २० गतेसम्म रोक लगाएको छ भने सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।

बागमती उर्लिएर टेकुस्थित सुकुम्बासी बस्तीमा यसरी बाढी पसेको छ–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad