जेनजीहरूको भदौ २३ गतेको प्रदर्शनमा सरकारको चर्को दमन भएपछि दोस्रो दिन यसले हिंसात्मक रुप लियो।
आक्रोसि प्रदर्शनकारीले सरकारी सम्पत्तिमाथि व्यापक आगजनी गरे। सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालत लगायत ठूला सरकारी भवनमा आगजनी गरियो।
ललितपुरको भैँसेपाटीस्थित मन्त्रीक्वाटर पनि आगजनीबाट अछुतो रहन सकेन। मन्त्री क्वाटर पुल्चोकबाट भैँसेपाटी सरेको धेरै भएको थिएन। नयाँ बनाइएको क्वाटरमा क्षतिको विवरण आउन बाँकी नै छ।















138
Shares

प्रतिक्रिया