जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकास्थित सबैजसो सरकारी भवनमा तोडफोड र आगजनी गरिएका छन्।
आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीले १९ युवा मारिएपछि दोस्रो दिन २४ गते विध्वंश मच्चाइएको थियो।
त्यस क्रममा प्रदर्शनकारीले महाराजगन्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा पनि तोडफोड गर आगजनी गरेका थिए।
अहिले यस्तो छ, शीतल निवासको हालत :


















351
Shares

प्रतिक्रिया