फोटोफिचर


खण्डहर बनेको उपत्यका ट्राफिक कार्यालय (तस्बिरहरू)


सरोज नेपाल
भदौ २५, २०८२ बुधबार २०:३०, काठमाडौँ

काठमाडौँको रामशाह पथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय खण्डहर बनेको छ। 

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको निशानामा परेको उपत्यका ट्राफिक कार्यालयमा भएको आगजनीपछि सम्पूर्ण संरचना ध्वस्त बनेको छ। 

हाल कार्यालय भवनमा आगो निभिसकेको छ। तर, कार्यालय पूरै खण्डहर बनेको छ। 

कार्यालयका विभिन्न भवनहरूसहित सवारी साधनलगायत कुनै पनि चिज सग्लो अवस्थामा छैन।

हेर्नुहोस् तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad