भोलि (बिहीबार) छठ पर्व मनाइँदैछ। तराई–मधेसमा हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक केन्द्रीय राजधानी काठमाडौँमा पनि बढेको छ।
यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाएको छ।
तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठको तयारी लागेका थिए।
बुधबार साँझ छठको पूर्वसन्ध्यामा कमलपोखरी लगायतका क्षेत्र झिलिमिलि बत्तीले सजिएका छन्।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन्।
तस्बिरहरूः













390
Shares

प्रतिक्रिया