ad ad

फोटोफिचर


‘राजतन्त्र’ घोषणाको माग गर्दै नारायणहिटी गेटमा प्रदर्शन (तस्बिरहरू)


सरोज नेपाल
असोज २०, २०८० शनिबार १८:२, काठमाडौँ

‘तेस्रोपटक राजा घोषणा’ गर्न माग गर्दै नारायणहिटी दरबार अगाडि प्रदर्शन भएको छ। शनिबार राजतन्त्रको पक्षमा उभिने युवाहरूसहितका अभियान्ता प्रदर्शनमा उत्रिएका हुन्। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका नेताहरूले शनिबार दरबारमार्गमा विरोध गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरूले राजतन्त्र पुनस्थार्पना हुनपर्ने माग गर्दै सरकार र राजनीतिक दलका शीर्ष नेताहरूको आलोचना गरेका थिए। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .