ad ad

फोटोफिचर


कीर्तिपुरबाट काठमाडौं सहर हेर्दा (तस्बिरहरू)


सरोज बैजु
साउन ४, २०८० बिहिबार ७:४२, काठमाडौँ

यतिखेर वर्षाको माैसम छ। छिनमै घाम लाग्ने त छिनमै पानी पर्ने यो मौसमको विशेषता नै हो। हिजोआज काठमाडौंको मौसम पनि छिनमै घमाइलो हुने त छिनमै धुम्म भएर पानी पर्ने भइरहन्छ।

अझ कतिपय स्थानमा त क्षणभरकै वर्षाले सडकहरू नदीजस्तै देखिन्छन्।

बुधबार नेपालखबरले काठमाडौँ, कीर्तिपुरको उमामहेश्वरबाट देखिने काठमाडौँका दृश्य आफ्नो क्यामेरामा कैद गरेको छ।

खुलेको आकाश हेर्न कुर्नैपर्ने काठमाडौँका केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .