क्रिश्चियन धर्मावलम्बीहरुकाे महान चाड क्रिसमस डे धुमधामका साथ मनाउने तयारी गरिएकाे छ।
क्रिसमस डे काे अघिल्लाे रात काठमाडाैंकाे ठमेलमा रात्रीकालिन भब्यता देखिएकाे छ। नेपालीसहित विदेशीहरुसमेत उल्लासमय रुपमा क्रिसमस मनाइरहेका छन्।
मंगलबार साँझ साे क्षेत्रमा क्रिसमसका लागि आवश्यक सजावट गरिएकाे छ भने सरसामानकाे किनबेच चलिरहेकाे थियाे। यहाँ कतिपय चिनियाँहरु समेत सामान बिक्री गरिरहेका भेटिएका थिए।
















प्रतिक्रिया