ad ad

फोटोफिचर


चेतन अयडीको हत्यामा संलग्नलाई कारवाही मागसहित प्रदर्शन (तस्बिरहरु )


नेपालखबर
मंसिर ११, २०७९ आइतबार १७:५४, काठमाडौँ

नेकपा एमालेनिकट अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै माइती घरमण्डलमा प्रदर्शन गरेको छ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको मागसहित प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .