फोटोफिचर


नेपाल संवत् ११४० लाई स्वागत


नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार ९:८,

काठमाडौंमा नेपाल सम्बत अर्थात नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक प्रस्तुतीका साथ स्वागत गरिँदै।

Newari5

Newari7

Newari6

म्याग्दीको बेनीमा मंगलबार नेपाल संवत ११४० को अवसरमा नेपाल भाषा मंकाः खलले नयाँ वर्ष ११४० को अवसरमा आयोजना गरेको झाँकीसहितको कार्यक्रममा सहभागी। (तस्बिरः सन्तोष गौतम)

newari4

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार नेपाल संवत् ११४० को दिन नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधर चोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad