मधेस


मनिष झाभन्दा ५४५१ मतले पछाडि परे विमलेन्द्र निधि

मनिष झाभन्दा ५४५१ मतले पछाडि परे विमलेन्द्र निधि

मनिष झा र विमलेन्द्र निधि


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १०:५२, काठमाडौँ

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता बढाउँदै लगेका छन्।

हालसम्मको परिणामअनुसार उनले ८ हजार ४४१ मत पाएका छन्। 

उनी पछि कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २९९० र एमालेका जुली महताेले १४३८ मत ल्याएका छन्। 

मतगणना जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad