ad ad

कला


डोनी यन भन्छन्ः माइक टाइसनले मार्छन् भन्ने लागेको थियो

डोनी यन भन्छन्ः माइक टाइसनले मार्छन् भन्ने लागेको थियो

नेपालखबर
असार १, २०७८ मंगलबार १२:२६,

सो सिनमा दुवैबिच घमासान रुपमा मुक्का र लात्ता प्रहार भएको छ।

सो चलचित्र निर्माण हुँदा ताकाको सुटिङको सम्झना गर्दै यतिबेला डोनी यनले आफूमा सुटिङमै मरिने होकी भन्ने सोच आएको बताएका छन्।

टाइसन स्टार बक्सर हुन्। डोनी यनका अनुसार टाइसन कलाकार होइनन् त्यसकारण उनमा टाइसनको मुक्काले लाग्ने हो कि भन्ने चिन्ता बढेको थियो।

उनका अनुसार टाइसनको एक मुक्का झुक्केर लागेको भए उनी गम्भीर घाइते हुन्थे अथवा उनको मृत्यु नै हुनसक्थ्यो। तर सुटिङ राम्रोसँग सकिएको र कसैलाई कोही नभएको उनको भनाइ छ।

इप म्यान ३ चलचित्र सन् २०१५ मा रिलिज भएको थियो। सो चलचित्र निकै रुचाइएकोमध्ये एक हो।

मानिसहरु डोनी यनलाई सो चलचित्रकै कारण इप म्यान पनि भन्ने गरिएको छ।

वास्तविक जीवनमा इप म्यान मार्सल आर्ट स्टार ब्रुस लीको गुरु भएको सो चलचित्रमा बताइएको छ। एससीएमपी

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .