ad ad

कारोबार


गण्डकीको बजेट : आकार खुम्चँदा योजनाहरु अनिश्चित (पूर्णपाठ)

गण्डकीको बजेट : आकार खुम्चँदा योजनाहरु अनिश्चित (पूर्णपाठ)

नेपालखबर
असार १, २०७८ मंगलबार १२:२६,

गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा करिव ४ अर्व कमको बजेट सार्वजनिक गरेको छ।

आर्थिक वर्ष ०७८/०७९ का लागि अर्थमन्त्रीको हैसियतले मुख्यमन्त्री कृष्णचन्द नेपालीले ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेका हुन्।

चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गर्दा ठूलो श्रोत संघकै अनुदान रहनुले वित्तीय संघीयता अझ कमजोर भएको प्रमाणित भएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बताए।

बजेट सार्वजानिक गर्दै अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको बताए।

गत आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

बजेको पूर्णपाठ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .