कला


२१ वर्षमा टेकेभन्दै शाहरुखकी छोरीले पोस्ट गरिन् यो तस्बिर

२१ वर्षमा टेकेभन्दै शाहरुखकी छोरीले पोस्ट गरिन् यो तस्बिर

नेपालखबर
जेठ ९, २०७८ आइतबार ७:११,

सन् २००० मे २२ मा सुहानाको जन्म भएको थियो। जन्मदिनमा आमा गौरी खानले उनलाई इन्स्टाग्राममा जन्मदिनको शुभकामना दिँदै भनेकी थिइन्,‘तिमीलाई आज, भोली र सँधै माया गर्छु छोरी।’

यसैबीच सुहानाले पनि २१ वर्षमा टेकेभन्दै इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी छिन्। जुन निकै भाइरल बनिरहेको छ।

सुहानाको दाई र भाई पनि छन्। दाईको नाम आर्यन खान हो, उनी २३ वर्षका भइसके। यस्तै भाई अब्रम खानको उमेर ७ वर्ष पुगेको छ।

सुहाना साथै आर्यनले बलिउडमा चाँडै डेब्यु गर्ने चर्चाहरु पनि भइरहन्छन्।

Shah Rukh Khan's perfect family photo with wife Gauri, Aryan, Suhana and  AbRam! See pictures | India.comशाहरुख खानकाे परिवार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad