लोकदोहोरी गायिका रीता थापा मगर नेपाली धादिङ-२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी छिन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी उनलाई नेपाली कांग्रेस धादिङ-२ ले प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो।
कांग्रेस धादिङ-२ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फको उम्मेदवार सिफारिस गरेकोमा रीताको नाम पनि समानुपातिकमा सिफारिस गरेको हो।
639
Shares

प्रतिक्रिया