राजनीति


विशाल भट्टराईको प्रस्ताव : दसौँ महाधिवेशनको व्यवस्था नै यथावत् राखौँ

विशाल भट्टराईको प्रस्ताव : दसौँ महाधिवेशनको व्यवस्था नै यथावत् राखौँ

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १२:१५, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले विधान संशोधनको घटाइएको पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउन माग गरेका छन्। 

बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले दसौँ महाधिवेशनकै व्यवस्था फेरि ब्युँताउन अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूको ध्यानाकर्षण गराएका हुन्। 

‘विधानको अहिलेको व्यवस्था बदलेर पदाधिकारी र केन्द्रीय सदस्य बढाऊँ’, उनले भने, ‘यो भनेको दसौँ महाधिवेशनको व्यवस्था यथावत् राख्ने भनेको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad