कला


मेलिना राईको ‘पूर्वदेखि पश्चिम’मा मोडेल सृष्टि खड्का (भिडियो)

मेलिना राईको ‘पूर्वदेखि पश्चिम’मा मोडेल सृष्टि खड्का (भिडियो)

नेपालखबर
फागुन २८, २०७६ बुधबार १३:५१,

नेपाली मनोरञ्जनको छेत्रमा फरक सोचका साथ आएको ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘पूर्वदेखि पश्चिम’ बोलको गीत सार्वजनिक भएको छ।

हिरा काजी थापाको शब्द र रोशन गुरुङको संगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ। कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ।

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले यसपछि पनि धेरै हिट हिट गायक गायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad