उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु हुने भएको छ।
३० गते नै मतदान सकिएको भएपनि एउटा केन्द्रमा वर्षाका कारण मतदान प्रभावित भएपछि पुनः मतदान गर्ने कि, गणना गर्ने भन्ने निर्णय हुन सकेको थिएन।
११ दिनपछि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले १०ः३० बजेबाट गणना सुरु गर्ने जानकारी गराएको हो।
निर्वाचन आयोगले सोमबार त्यहाँ मतगणना सुरु गर्ने निर्णय गरेको थियो।\
111
Shares

प्रतिक्रिया