निर्वाचन विशेष


पोखरामा धनराज तीन हजार मतले अगाडि

पोखरामा धनराज तीन हजार मतले अगाडि

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ११:१०, काठमाडौँ

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ। 

धनराज ६५ हजार मत गन्दा ३ हजार २७० मतले अघि छन्।

धनराजले २६ हजार ९६८ र उनलाई पछ्याएका एमालेका कृष्ण थापाले २३ हजार६९८ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ।

उपमेयरमा कोपिलाको २७ हजार २८४ र मन्जुको २७ हजार ११९ मत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad