निर्वाचन विशेष


धनगढीमा गोपाल हमाल दोब्बरले अगाडि

धनगढीमा गोपाल हमाल दोब्बरले अगाडि

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १४:५०, काठमाडौँ

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले आगाडि छन्।

३३ हजार ६५२ मत गन्दा हमालले १५ हजार ४ सय २८ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले ७ हजार ५९६ मत ल्याएका छन्।

यस्तै, एमालेका रणबहादुर चन्दले ३ हजार १५ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad