निर्वाचन विशेष


जैमिनीमा जनमोर्चाका नरबहादुर पुन विजयी

जैमिनीमा जनमोर्चाका नरबहादुर पुन विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २१:५७, काठमाडौँ

बागलुङको जैमिनी नगरपालिकामा भारी मतान्तरसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुन निर्वाचित भएका छन्।

मंगलबार राति सम्पन्न मतगणना अनुसार पुनले ८ हजार ७५५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ८७३ मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर शर्माले ९ हजार १७३ मत ल्याई  विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले २ हजार ६३६ मत ल्याएका छन्। 

अन्तिममा मतगणना गरिएको वडा नं १० मा गठबन्धनले प्यानलै जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad