ad ad

समाज


भाेलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे, के के गर्न पाउने, के नपाउने (सूची)

भाेलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे, के के गर्न पाउने, के नपाउने (सूची)

नेपालखबर
भदौ २४, २०७७ बुधबार १३:१२,

सरकारले उपत्यकाको निषेधाज्ञालाई सहज बनाएको छ।

बुधबार गृहमन्त्रालयको परामर्शमा तीनवटै जिल्लाले जनजीवन सामान्य बनाउने गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

आज राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा स्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्न खुल्ला गरिएको छ।

उपत्यकाका तीन वटै जिल्लामा भदौ ३ गतेबाट निषेधाज्ञा सुरु भएको हो।

Ktm-CDO-notice-1a.jpg

Ktm-CDO-notice-2-2a.jpg

Ktm-CDO-notice-3-3.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .