सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदको लागि पुनः दरखास्त आह्वान गरेको छ।
गत वैशाख २६ को सूचनाअनुसार पर्याप्त संख्यामा योग्य आवेदन नपरेको भन्दै यही जेठ २८ भित्र दिन मिल्ने गरी शुक्रबार सो पदमा पुनः दरखास्त मागिएको हो।
उक्त पदका लागि ३० वर्ष पुगी ६५ ननाघेको, विदेशी पीआर नलिएको, प्रचलित कानुनअनुसार नियुक्तिका लागि अयोग्य नठहरिएको जस्ता योग्यताहरु तोकिएका छन्।
9
Shares

प्रतिक्रिया