ad ad

कारोबार


वरिष्ठ उपाध्यक्ष मतगणना अपडेट- एसोसिएट हजार मत गन्दा रामचन्द्र पहिलो, अञ्जन दोस्रो र उमेशलाल तेस्रो

वरिष्ठ उपाध्यक्ष मतगणना अपडेट- एसोसिएट हजार मत गन्दा रामचन्द्र पहिलो, अञ्जन दोस्रो र उमेशलाल तेस्रो

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ९:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना जारी छ। 

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्। 

यो खबर तयार पार्दासम्म हजार मत गनिएको छ। जसमा उमेशलाल श्रेष्ठ, २६८, अन्जन श्रेष्ठ ३३२ रामचन्द्र संघाईको  ३९० मत आएका छन्। 

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .