नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको निर्वाचनको मतपरिणाम आइरहेको छ।
निर्वाचनमा वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका हेमराज ढकाल निर्वाचित भएका छन्।
६१ मत पाएका उनले अन्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधान (५२ मत) र रामचन्द्र संघाई प्यानलका सुकुन्तलाल हिराचन (७ मत)लाई पराजित गरेका हुन्।
२ मत भने बदर भएको छ।
45
Shares
प्रतिक्रिया