कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन– एसोसिएटतर्फ यी १९ जना सदस्यमा विजयी (सूचीसहित)

उद्योग वाणिज्य महासंघको निर्वाचन– एसोसिएटतर्फ यी १९ जना सदस्यमा विजयी (सूचीसहित)

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ७:२३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ। 

बिहीबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्। 

हेर्नुहोस् सूची
मतदाता संख्या- १७४८

भोट खसेको- १६५०

उम्मेदवारको नाम र प्राप्त मत (बाेल्ड अक्षरका उम्मेदवार विजयी हुन्)

१. अम्बिका प्रसाद पौडेल- १३६३

२.अविनाश बोहोरा- १२७५

३. आनन्द कुमार बगेरिया- १३६४

४. उज्वल कुमार श्रेष्ठ- ११९१

५. हृषी अग्रवल- ८८१

६. कृष्ण लाल महर्जन- ७६०

७. गोपाल खनाल- १२६५

८. चन्द्र प्रसाद ढकाल- ५२८

९. चिराग गोयल- ७५५

१०. जुना माथेमा- ९९१

११. डा. रामशरण थपलिया- १४४०

१२. देश्बन्धु बस्नेत- १२८४

१३. निराजन बहादुर चलाउने- २१८

१४. प्रवल जङ पाण्डे- ११२८

१५. बाबुकाजी कार्की- ८३८ 

१६. भरत रानाभाट- ६०९

१७. मनोज पौडेल- १३७३

१८. मुकुन्द प्रसाद तिमल्सिना- ८४२

१९. रतन लाल केडिया- ८३७

२०. राज्य लक्छ्मी महर्जन शाक्य- २७४

२१. राजेशकुमार अग्रवाल- १३१२

२२. रामशरण भण्डारी- ८४०

२३. शक्तिकुमार बेगानी- ९८८

२४. सुशील थापा- १३२९

२५. शैलेन्द्र गुरागाईं- १३१५

२६. सन्दीपकुमार अग्रवाल- ९२५

२७. सुनिल नारायण श्रेष्ठ- १३४२

२८. हरिप्रसाद पाठक- ४७९

२९. हेमन्त गोल्छा- १३००

महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो। 

महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। 

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। वरिष्ठ उपाध्यक्षतर्फ मत गणना सुरु नै गरिएकाे छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .