नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर सदस्यको नतिजा आएको छ।
जिल्ला नगर कार्यसमिति सदस्यमा १८ जना निर्वाचित भएका हुन्
को को विजयी?
मोहन प्रसाद श्रेष्ठ (९१ मत),
प्रयास कार्की (८८ मत)
अमरेश चन्द्र बैदार (८१ मत)
तारा बहादुर कार्की (८१ मत)
नविन रिजाल (७९ मत)
उमेश डालमिया (७३ मत)
बेदबहादुर श्रेष्ठ (७२ मत)
उज्ज्वल प्रसाद कसजु (७२ मत)
अब्दुल वाहिद मन्सुर (७० मत)
कल्पना गैरे (७० मत)
किशोर कुमार आचार्य (६९ मत)
केशब प्रसाद भण्डारी (६७ मत)
कृष्ण कुटवाल (६७ मत)
पुष्पराज कुंवर (६६ मत)
अनिलकृष्ण श्रेष्ठ (६४ मत)
गोकुल श्रेष्ठ (६४ मत)
निरक के।सी। (६३ मत)
लक्ष्मण राज पौडेल (६२ मत)
156
Shares
प्रतिक्रिया