ad ad

कारोबार


जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघकाे जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्।

वैद्यले ४३ मत ल्याएर विजयी भएको महासंघ निर्वाचन समितिले जनाएको छ। उनका प्रतिस्पर्धीहरु अरुण सुमार्गीले ३७ मत र दिनेश श्रेष्ठले ३४ मत मात्रै ल्याएका छन्।

विजयी हुने सुरकृष्ण रामचन्द्र संघई प्यानलका हुन्। 

अरुण अन्जन श्रेष्ठको प्यानलबाट र दिनेश उमेशलालको प्यानलबाट रहेका छन्। 

जिल्लानगरका ११८ मतदाता रहेका छन्।  जसमा ११७ मत खसेकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .