नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर महाप्रसाद अधिकारीले आव २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नयाँ मौद्रिक नीतिले सर्वाधिक आलोचित बनेको गत आवको सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ। यस्तो कर्जामा न्यूनतम सीमा हटाउँदै अधिकतम सीमालाई कायमै राखेको हो।
सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड, पहिलेभन्दा केही खुकुलो नीति
जनार्दन शर्माले तोकेको आर्थिक वृद्धिको लक्ष्य हासिल चुनौतीपूर्ण : गभर्नर अधिकारी
स्टार्टअपमा कर्जा बढाउन ‘पेड पियर लेन्डिङ’, क्राउड फण्डिङको विषयमा अध्ययन गरिने
कृषि र कोभिड प्रभावित क्षेत्रको पुनर्कर्जालाई निरन्तरता
नगद मार्जिनको व्यवस्था यथावत्, बजार मूल्य विश्लेषण गरेर मात्रै एलसी खोलिने
व्यापार र उत्पादनमुलक उद्योगहरुलाई दिइने कर्जा फरक फरक हुने
मौद्रिक नीति : पुनर्कर्जामा भारी कटौती, महामारीको समयमा दिएका छुट हटाइने
पूर्णपाठ
63
Shares
प्रतिक्रिया