स्टार्टअप व्यवसायको कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरुपहरु खोजिने भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै पेड पियर लेन्डिङको खोजीका साथै क्राउड फण्डिङबारे अध्ययन गरिने बताएको हो।
बैंक तथा वित्तीय संस्थाले लघुवित्तीय संस्थालाई विपन्न कर्जाअन्तर्गत थोक कर्जा उपलब्ध गराउँदा आधारदरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
33
Shares

प्रतिक्रिया