राष्ट्र बैंकले वस्तु आयातमा नगद मार्जिनको व्यवस्थालाई यथावत् राखेको छ।
चालू आर्थिकको मौद्रिक नीति सार्वजनिक गर्दै केही वस्तुमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई क्रमिक रुपमा पुनरवलोकन गर्दै जाने उल्लेख गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट टीटी जारी गर्दा वा प्रतीतपत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य विश्लेषण गरेर मात्रै खोल्नुपर्ने व्यवस्था गर्ने भएको छ।
27
Shares

प्रतिक्रिया