कारोबार


व्यापार र उत्पादनमुलक उद्योगहरुलाई दिइने कर्जा फरक फरक हुने

व्यापार र उत्पादनमुलक उद्योगहरुलाई दिइने कर्जा फरक फरक हुने

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १६:३८, काठमाडौँ

व्यापार गर्न र उद्योग गर्नका लागि वितरण हुने कर्जाको दर फरक फरक हुने भएको छ।

व्यापार गर्नको लागि थप कर्जा महंगो हुने भएको हो। 

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै ट्रेडिङ र उत्पादनमुलक क्षेत्रमा वितरण हुने कर्जामा अन्तर कायम रहने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad