राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत पुनर्कर्जा हटाउने आकलनका बाबजुद त्यसलाई कायमै राखेको छ।
केन्द्रीय बैंकले पुनर्कर्जाको व्यवस्थालाई नहटाएको जनाएको हो। क्रमिक रुपमा कम गर्दै लाने तर नहटाउने नीति लिइएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।
मौद्रिक नीति सार्वजनिक गर्दै उनले कृषि र कोभिडका अतिप्रभावित क्षेत्रमा पुनर्कर्जालाई निरन्तरता दिएको बताए।
78
Shares

प्रतिक्रिया