राष्ट्र बैंकले कर्जा वृद्धिभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने मौद्रिक नीति ल्याएको छ।
चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले कोभिड १९ को समयमा लिएका सहज नियामकीय व्यवस्था क्रमशः कटौती गर्दै जाने नीति अघि सारेको हो।
गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा कृषिलगायत निर्यात, कोभिड १९ महामारीबाट पुनरुत्थान हुन बाँकी क्षेत्रमा मात्र पुनर्कर्जा उपलब्ध हुने भएको छ।
36
Shares

प्रतिक्रिया