कारोबार


सिन्धुपाल्चोकका बाढीपीडित किसानलाई प्रदेश सरकारले ३ करोड दिने

सिन्धुपाल्चोकका बाढीपीडित किसानलाई प्रदेश सरकारले ३ करोड दिने

नेपालखबर
असार १, २०७९ बुधबार १७:१५, हेटौंडा

सिन्धुपाल्चोकको बाढीपीडित किसानलाई बागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। 

कृषि व्यवसाय पुनर्स्थापनाको लागि ३ करोड बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले बजेट भाषणमा जानकारी दिएका हुन्। 

त्यस्तै धादिङको रुविभ्याली गाउँपालिकालगायतका मानव सूचकांकमा पछि परेको क्षेत्रका किसानलाई २ करोड रुपैयाँ बजेट विनियोजन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .