ad ad

बागमती


राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा आउने

राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा आउने

फाइल तस्बिर।


नेपालखबर
फागुन ९, २०७९ मंगलबार ७:२६, हेटौँडा

राष्ट्रपति विद्यादेवी भण्डारी आज (मंगलबार) हेटौंडा आउने भएकी छिन्। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको उद्धघाटन लागि आउन लागेकी हुन्।

४३ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माण भएको छ।

यही भवनको उद्घाघट्नका लागि राष्ट्रपति भण्डारी आज ११ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .