फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरू हुँदै छ।
विश्वकप फुटबलका पहिलो खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदै छ।
विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ।
मध्यपूर्वी देशमा पहिलोपटक विश्वकप आयोजना हुन लागेको हो।
कतारले एकै दिन चारवटासम्म खेल खेलाउनेछ। यो विश्वकप नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउनेछन्।
विश्वकपबारे थप स्टोरी
विश्वकपमा अफ्रिकालाई अन्याय भएकै हो?
फ्ल्यासब्याक विश्वकप : उरुग्वेको पहिलो उपाधिदेखि पेलेको उदयसम्म
नेपाली समयमा विश्वकप : ४० खेल साँझै सकिन्छन्, २४ खेल मध्यरातमा
249
Shares

प्रतिक्रिया