फिफा विश्वकप- २०२६ अन्तर्गत हाज जारी राउण्ड अफ ३२ को खेलमा पोर्चुगल र क्रोएसियाले बराबरी खेलेका छन्।
क्यानडाको टोरन्टो रंगशालामा ८३ मिनेटमा खेल जारी रहँदा दुवै टिमले १-१ गोल गरेका हुन्।
इभान पेरिसिचले ५३औँ मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन्।
147
Shares

प्रतिक्रिया