फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफ सकिँदासम्म स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध १-० को अग्रता बनाएको हो।
यो खेलमा विजयी हुने टोली जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने छ।
गएराति र आज बिहान भएका खेलमा विजयी भएर स्पेन तथा पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन्।
27
Shares

प्रतिक्रिया