ad ad

खेल


यस्ता छन् विश्वकपको २२ संस्करणका रोचक पोस्टर (तस्बिरहरु)

यस्ता छन् विश्वकपको २२ संस्करणका रोचक पोस्टर (तस्बिरहरु)

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १३:५२, काठमाडौँ

फिफा विश्वकप दोस्रो पटक एसियामा हुँदै छ। एसियाको सानोमध्ये एक कतारले आयोजना गर्न लागेको  विश्वकप मंसिर ४ गतेदेखि सुरु हुँदैछ। 

विश्वकप नजिकिँदै गर्दा सहभागी टोली, समर्थक र आयोजक उत्साहित छन्। सहभागी देशका प्रशिक्षक र अफिसियलहरु पुग्न थालिसकेका छन्। 

यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले एसियामा विश्वकप आयोजना गरेका थिए। 

सन् १९३० मा भएको फिफा विश्वकप २०२२ सम्म आइपुग्दा फिफाले अफिसियल पोस्टर सार्वजनिक गर्दै आएको छ। 

हरेक विश्वकपमा आयोजक राष्ट्रको पहिचान र संस्कृतिलाई पनि ख्याल गरेर फिफाले पोस्टर बनाउँदै आएको छ। 

विश्वकपको संस्करणअनुसार सार्वजनिक हुने पोस्टरले त्यो देशको संस्कृतिको महत्व पनि व्याख्या गर्छ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .