ad ad

खेल


दक्षिण कोरियाले पोर्चुगलविरुद्ध फर्कायो गोल

दक्षिण कोरियाले पोर्चुगलविरुद्ध फर्कायो गोल

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २१:१६, काठमाडौँ

फिफा विश्वकपअन्तर्गत समूह एचको खेलमा दक्षिण कोरियाले पोर्चुगलविरुद्ध बराबरी गोल फर्काएको छ।

खेलको २७ औं मिनेटमा  दक्षिण कोरियाका लागि किम योंग्वोनले बराबरी गोल फर्काएका हुन्।

यसअघि खेलको पाँचौं मिनेटमा नै पोर्चुगलका रिचार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

माथिल्लो चरणमा प्रवेशका लागि दक्षिण कोरियालाई आजको खेल जित्नैपर्ने बाध्यता छ भने उसले उरुग्वे र घानाको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .