समूह एचको अन्तिम खेलमा उग्वेले घानाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको २६ औं र ३० औं मिनेटमा जिवर्जीन आरासकाइटाले गोल गर्दै अग्रता दिलाएका हुन्।
आजको गोल जितेमा पार्चुगलको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना हुन्छ। तर त्यसका लागि अर्को खेलमा पोर्चुगलले दक्षिण कोरियालाई पराजित वा बराबरी गर्नुपर्छ।
अन्तिम खेल अघि कोरिया र पोर्चुगलसँग समान ११ अंक हुँदा घानासँग ३ अंक छ। ६ अंक भएको पोर्चुगल नकआउटमा प्रवेश गरिसकेको छ।
279
Shares
प्रतिक्रिया