फिफा विश्वकप- २०२६ अन्तर्गत हाल जारी राउन्ड अफ ३२ को खेलमा कोलम्बियाले घानाविरुद्ध १-० को अग्रता लिएको छ।
अमेरिकाको कन्सास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा कोलम्बियाले १ गोलको अग्रता लिएको हो।
खेलको १४औँ मिनेटमा जोन एरियासले कोलम्बियाको लागि पहिलो गोल गरेका छन्।
प्रतिक्रिया