फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा स्विट्जरल्यान्डका एक खेलाडीले रातो कार्ड पाएका छन्।
जारी खेलको ७२ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले ब्रिन एम्बोलाई रातो कार्ड दिएका छन्।
उनले मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटिएको छ।
हाल दुवै टोली १-१ गोलको बराबरीमा खेलिरहँदा छन्।
426
Shares

प्रतिक्रिया