मोरक्कोले नेदरल्यान्ड्सबिचको खेल पेनाल्टी सुटआउटमा गएको छ। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा गएको हो। प्रकाशित: असार १६, २०८३ मंगलबार ९:३५ 249 Shares
प्रतिक्रिया