उरुग्वे जारी विश्वकप फुटबलबाट बाहिरिएको छ।
शनिबार भएको खेलमा स्पेनसँग १–० ले हारेपछि उरुग्वे विश्वकपको यो सिजनबाट बाहिरिएको हो।
उता विजयी स्पेन भने विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
यो जितपछि स्पेन ७ अंक जोडेर समूह आईको विजेता पनि बनेको छ।
समूहमा दुई बराबरी र एक हारबाट उरुग्वे २ अंकसहित तेस्रो स्थानमा थियो।
147
Shares

प्रतिक्रिया